" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

वडा स्तरिय महिला समूहहरूलाई सात (७) दिने परियोजना तथा प्रतीवेदन लेखन सम्बन्धि तालिम समापन कार्यक्रम

ललितपुर महानगरपालिका वडा नं १४ कार्यालयको आयोजनमा वडा स्तरिय बजेटबाट वडा स्तरिय महिला समूहहरूलाई  सात (७) दिने परियोजना तथा प्रतीवेदन लेखन सम्बन्धि  तालिम  समापन कार्यक्रम सम्पन्न भयको छ  ।