" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

जेष्ठ नागरिकहरूलाई १ दिने धर्मिक अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम

ललितपुर महानगरपालिका वडा नं १४ कार्यालयको  आयोजनमा वडा १४ जेष्ठ नागरिकहरूलाई  १ दिने धर्मिक अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न भयको छ ।