" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

महिला समूहहरुलाई ७ दिने उदघोषण तालीम

महानगरपालिका वडा नं १४ कार्यालयको  वडा स्तरिय बजेटबाट वडा स्तरिय महिला समूहहरुलाई ७ दिने उदघोषण तालीम सम्पन्न भयको छ ।