" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

बाख्रापालन समूह लोवाचोक बाख्रा तथा औषधी वितरण कार्यक्रम

महानगरपालिका वडा नं १४ कार्यालयको  नगर स्तरिय आर्थिक बिकाश समिति अन्तर्गतको बिन्योजित बजेटबाट दीदी बाइनी बाख्रापालन समूह लोवाचोक बाख्रा तथा औषधी वितरण कार्यक्रम सम्पन्न भयको छ ।