" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

बिपद व्यवस्थापन सम्बन्धी अंतर्क्रिया कार्यक्रम

महानगरपालिका वडा नं १४ कार्यालयको  आयोजना मिईका नेपालको संयोजनमा बिपद व्यवस्थापन सम्बन्धी अंतर्क्रिया कार्यक्रम सम्पन्न भयको छl । #ललितपुर महानगरपालिका वडा नं १४ कार्यालय ।