" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

सुमनिमा मार्ग टोल स्थित सड़क कालोपत्रे

ललितपुर महानगरपालिका वडा नं १४ सुमनिमा मार्ग टोल स्थित सड़क कालोपत्रे सम्पन्न भएको छ ।  ललितपुर महानगरपालिका वडा नं १४ कार्यालय