दुई दिने वडा स्तरिय तिज विशेष व्यापार मेलाको शुभारम्भ कार्यक्रम
ललितपुर महानगरपालिका वडा १४ कार्यालयको आयोजनमा दुई दिने वडा स्तरिय तिज विशेष व्यापार मेलाको शुभारम्भ कार्यक्रम वडा अध्यक्ष #अमृत जंग महत ज्युको अध्क्ष्यतामा नगर प्रमुक #चिरिबाबु महर्जन ज्युको प्रमुख अथित्यमा वडा परिवार , अग्रज व्यक्तित्व ,महिला समूह र वडावासीको उपस्थितिमा सम्पन्न भएको छ ।