" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

नेशनल वाथ रोग सेन्टर तथा नेशनल आइ एण्ड कस्मेटिक सर्जरी सेन्टरको संयुक्त आयोजनामा नि :शुल्क स्वास्थ्य शिविर

ललितपुर महानगरपालिका वडा १४ कार्यलय वडा स्वास्थ्य कार्यान्वयन समिती , नेशनल वाथ रोग सेन्टर तथा नेशनल आइ एण्ड कस्मेटिक सर्जरी सेन्टरको संयुक्त आयोजनामा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।