" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

महालक्ष्मी स्थान चोक देखी सोपाहिति बुढाथोकी गाउँ नखूखोला जाने सडक कालोपत्रे कार्य

#माननीय जित जंग बस्नेत (#Jit Jung Basnet )राष्ट्रिय सभा सांसद  ज्युको पहलमा नेपाल सरकार सङघीय सहरी बिकाश तथा भवन कार्यालय आर्थिक वर्ष २०८१/२०८२ अन्तर्गत विनियोजित बजेटबाट ललितपुर महानगरपालिका वडा १४ महालक्ष्मी स्थान चोक देखी सोपाहिति बुढाथोकी गाउँ नखूखोला जाने सडक कालोपत्रे कार्य हुदै।